जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार थाल्ने

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार थाल्ने

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर पुस २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। मर्जरपछि संस्थाको नाम ‘प्रभु बैंक’ कायम हुने छ।

प्रभुले सेञ्चुरीलाई बराबरी हैसियतमा प्राप्ति गर्न लागेको हो।

मर्जरका लागि बैंकले आन्तरिक तयारी थालेका छन्। तथ्यांक मिलानका लागि दुबै बैंकको कारोबार शुक्रबार राति १० बजेदेखि बन्द भइ मंगलबार बिहान ९ बजेर ४५ मिनेटसम्म बन्द हुने छ।

मर्जपछि बैंकको संयुक्त चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाघ्नेछ। एकीकृत जगेडा कोष ८ अर्ब ३८ करोड ७० लाख रुपैयाँ र सञ्चित नाफा २ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ पुग्छ।

1255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका