जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • जनरल ईन्स्योरेन्स कम्पनी नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

जनरल ईन्स्योरेन्स कम्पनी नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि नेपाल) नेपालले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असार ६ गतेबाट १८ औं निर्जीवन बीमाकम्पनीको रुपमा व्यवसायिक कारोवार शुभारम्भ गरि १ बर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

10520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?