जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एयरपोर्टदेखि हायातसम्म एनआरएनले देखाएको तमासा

समाचार

एयरपोर्टदेखि हायातसम्म एनआरएनले देखाएको तमासा

नेपालीलाई सभ्यता सिकाउने एनआरएन आफैं कति सभ्य ?

एयरपोर्टदेखि हायातसम्म एनआरएनले देखाएको तमासा

विदेशमा बस्ने नेपालीहरुले त्यहाँको उदाहरण दिँदै नेपालभित्रको बेथिति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा गुनासो र आक्रोश व्यक्त गरिरहन्छन् । तर, उनीहरु आफैंले चाहिँ विदेशमा बसेर के सिके त ? यसपालिको गैरआवासीय नेपाली स‌ंघ (एनआरएन) को नवौं विश्व सम्मेलनका क्रममा आएका प्रतिनिधिहरुले देखाएको तमासा हेर्दा लाजमर्दो स्थिति देखिएको छ ।

तीन दिनदेखि काठमाडौंको हायात होटलमा एनआरएन सम्मेलन चलिरहेको छ । निर्धारित कार्यक्रम अनुसार बुधबार नै एनआरएनले नयाँ नेतृत्व पाइसकेको थियो । तर, प्राविधिक गडबडी र आन्तरिक विवादले अहिलेसम्म मतदान नै हुन सकेको छैन । करिब २ हजार प्रतिनिधिहरुको बसाई लम्बिएको छ ।

5120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका