जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बिओकेद्धारा मोबाइल टप अपमा १०% छुट

बिओकेद्धारा मोबाइल टप अपमा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो समस्त ग्राहकर्वाहरूका लागि आफ्नोे मोबाइल बैकिङ्ग सेवा बिओके स्मार्ट बाट ग्राहकहरूले नेपाल टेलिकम तथा एनसेलको प्र्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्ज गर्दा रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

उक्त योजना सीमित अवधिका लागि मात्र लागुहुने बंैकले जानकारी गराएको छ साथै उक्त योजना सम्बन्धी विस्तृत जानकारी बंैकको आधीकारीक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

5310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका