जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मितेरी बैंकका कर्मचारीहरुको कोरोना बीमा

मितेरी बैंकका कर्मचारीहरुको कोरोना बीमा

मितेरी डेभलपमेन्ट बैंकले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। बैंकले उक्त बीमा योजना जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ।

बैंकले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा पनि सेवामा निरन्तर रुपमा लागिरहेको बैंकका सम्पूर्ण कर्मचारीहरुके बीमा गरेको हो । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने व्यवस्था रहेको छ ।

10155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका