जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दोस्रो वार्षिक साधारणसभा सम्पन्न

दोस्रो वार्षिक साधारणसभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को दोस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
कम्पनीका संचालक समिति अध्यक्ष कुनाल कयालको अध्यक्षतामा बसेको साधारणसभाले साधारणसभा आर्थिक बर्ष २०७५/७६को वार्षिक प्रतिबेदन , वासलात , नाफा नोक्सान हिसाब तथा अन्य अनुसूचीहरु सर्बसम्मतिले पारित भएको कम्पनीले जानेको छ

12430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका