जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँट: ५० कित्तासम्म सबैलाई ?

इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँट: ५० कित्तासम्म सबैलाई ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर केही बेरमा बाँडफाँट हुँदैछ। बुधबार प्रि-अलटमेन्ट भइसकेको छ।

५० कित्तासम्म माग अनुसार नै उपलब्ध हुनेछ। कम्पनीले न्यूनतम १० कित्तामा पनि आवेदन गर्ने व्यवस्था गरेको थियो।

५० कित्तासम्म बाँडफाँटपछि गोलप्रथा गरिने छ। ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिने छ। ६० भन्दा बढी माग गर्नेले यसैबाट थप सेयर पाउने हुन्।

7360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका