जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी

सरकारले काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा तीव्र रुपले बढ्दो भइरहेको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमण नियन्त्रणका गर्न सामाजिक दूरी कायम गर्नुका साथै मानिसहरुको आवतजावतलाई घटाउनका लागि १५ दिनका लागि कडी कडाइका साथ लागू गर्न थप आदेश जारी गर्ने निर्णय गरिएको हो ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा कोभिड १९ का बिरामीको चाप सँगै अक्सिजन दिनुपर्ने बिरामीहरुको संख्या दिनानुदिन वृद्धि हुँदै गएकाले बिरामीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने सम्बन्धमा उक्त निर्णय गरिएको हो ।

8725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्