जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि

बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७८ को फागुन महिनासम्म बैंक  तथा वित्तीय संस्थाको निक्षेप ११.० प्रतिशतले वृद्धि भई  ४१ खर्ब ६० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई  ३८ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

शुक्रबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ७८  को आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायलाई सहयोग पुर्‍याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा प्रवाह विस्तार गरिएको छ।

6910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका