जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • कामना सेवाको Updated KS IMobile सञ्चालनमा

कामना सेवाको Updated KS IMobile सञ्चालनमा

कामना सेवाविकास बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि थप सेवा सुविधा सहितको मोवाईल बैकिङ्ग एप Omni Channel मा स्तरोन्नती गरेको छ । यसअगाडि Top-up, Fund Transfer, Bill Payment को सुविधा रहेकोमा हाल Digital Voucher, eCash, Book an Appointment, Expenses Tracking, Bill Split लगायतकाअन्य थुप्रै सुविधाहरु थप गरेको छ । यो एप Play Store मा उपलब्धछ साथै एउटै App Store र Password ले यो मोबाईल बैकिङ्ग तथा ईन्टरनेट बैकिङ्गको चलाउन सकिनेछ ।

6230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?