जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कामना सेवाको Updated KS IMobile सञ्चालनमा

कामना सेवाको Updated KS IMobile सञ्चालनमा

कामना सेवाविकास बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि थप सेवा सुविधा सहितको मोवाईल बैकिङ्ग एप Omni Channel मा स्तरोन्नती गरेको छ । यसअगाडि Top-up, Fund Transfer, Bill Payment को सुविधा रहेकोमा हाल Digital Voucher, eCash, Book an Appointment, Expenses Tracking, Bill Split लगायतकाअन्य थुप्रै सुविधाहरु थप गरेको छ । यो एप Play Store मा उपलब्धछ साथै एउटै App Store र Password ले यो मोबाईल बैकिङ्ग तथा ईन्टरनेट बैकिङ्गको चलाउन सकिनेछ ।

5400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?