जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआइबीएल प्रगति फण्डले ५० प्रतिशत नगद लाभांश दिने, प्रति इकाइ मूल्य १८.८३ रुपैयाँ

एनआइबीएल प्रगति फण्डले ५० प्रतिशत नगद लाभांश दिने, प्रति इकाइ मूल्य १८.८३ रुपैयाँ

एनआइबीएल प्रगति फण्डले गत बर्षको नाफाबाट ५० प्रतिशत लाभांस दिने भएको छ।

कम्पनीको बिहीबार बसेको सञ्चाक समितिको बैठकले गत आर्थिक बर्षको लेखा परीक्षण पारित गर्दै लाभांस प्रस्ताव गरेको हो।

कम्पनीले लाभांस बापत ३७ करोड ५० लाख रुपैयाँ बितरण गर्ने छ। प्रगति फण्ड एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत एनआइबीएल एस क्यापिटल योजना ब्यवस्था रहेर सञ्चालित स्किम हो।

पछिल्लो वित्तीय विवरण अनुसार, यसको प्रति इकाइ खुद सम्पतिको मूद्य्य १८.८३ रुपैयाँ छ

5320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका