जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन लाइफद्धारा म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी

सिटिजन लाइफद्धारा म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कञ्चनपुर शाखाले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी गरेको छ। भुक्तानी लिने हकवाला रम्भा कुमारी चौधरीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय कञ्चनपुरको शाखा प्रबन्धक सुर्य नारायण चौधरीले कार्यालयमा चेक हस्तान्तरण गरे ।

श्रीमती रम्भा कुमारी चाधरीले दावी भुक्तनी पाइसकेपछी सिटिजन लाइफ इन्स्योेरेन्सले आज घाउमा मलमको काम गरेको बताएका थिइन ।

कार्यक्रममा जीवन बीमाको महत्व र आवश्यकता बारे एजेन्सी म्यानेजर जयकान्त चौधरीले बताएका थिए भने सिटिजन लाइफ इन्स्योरेन्समा बीमा गरि सम्पुर्णले आफ्नो आर्थिक सुरक्षा गर्नुपर्ने ऐजेन्सी म्यानेजरहरुले बबताएका थिए ।

कार्यक्रममा कञ्चनपुर शाखा प्रमुख सुर्य नारायण चौधरी, कञ्चनपुर शाखाको एजेन्सी म्यानेजर जयकान्त चौधरी, नारायण कुमार मण्डल र अभिकर्ताहरुको उपस्थित रहेको थियो।

6545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका