जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आइएमई पेको निर्वाचन लक्षित हवाई यात्रा अफर

आइएमई पेको निर्वाचन लक्षित हवाई यात्रा अफर

आइएमई पेले निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ।
आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नुपर्ने बताइएको छ। यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले एक रुपैयाँ बाहेकको पूर्ण मूल्य क्यासब्याक पाउने छन्।

निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ यो अफर ल्याएको कम्पनीले जनाएको छ। अफर कात्तिक ३० देखि मंसिर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका