जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इन्साइडर ट्रेडिङ आरोपमा गुरु न्यौपानेलाई कारवाही

इन्साइडर ट्रेडिङ आरोपमा गुरु न्यौपानेलाई कारवाही

नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको भन्दै रिडी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गरेको छ।

बोर्डले १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने गरी कारवाही गरेको हो। बोर्डले गरेको अनुसन्धानबाट उनले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएको दाबी गरेको छ।

बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१(७) अनुसार कारवाही गर्दै ७५ हजार जरिवाना समेत गरेको छ।

4200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका