slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • सनराइज बैंकले दशैंको बिदामा पनि बैंकिङ सेवा दिने

सनराइज बैंकले दशैंको बिदामा पनि बैंकिङ सेवा दिने

सनराइज बैंक लिमिटेडले दशैंको बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । आफ्ना केही सीमित शाखा कार्यालयबाट बैकिङ्ग सुविधा दिने भएको एक सुचना जारी गर्दै जनाएको छ । बैंकले दशैंमा हुने एक साता विदामा आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिने हेतुले केही सीमित शाखाहरु संचालनमा ल्याउन लागेको जनाएको छ ।

बैंकले प्रदेश १ अन्तर्गत ९ वटा शाखा कार्यालय, मधेश प्रदेशमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय, गण्डकी प्रदेशमा ५ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशमा ९ वटा शाखा कार्यालय, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा दिने जनाएको छ ।

2910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?