जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने

आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने भएको छ।

यसै क्रममा ग्राहकलाई विद्युतीय तथा क्यूआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने भएको हो।

उक्त भुक्तानीबाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वइन्ट दिनेछ। रिवार्ड प्वइन्ट जुनसुकै किसिमको क्यूआर भुक्तानीमा समेत पाउन सकिनेछ।

उक्त रिवार्ड प्वइन्ट कारोबर गर्दै जाँदा जोडिँँदै जानेछ र भविष्यमा ग्राहकले रिवार्ड प्वइन्ट रिडिम पनि गर्न सक्नेछन्।

2805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?