जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफामा छलाङ्ग, ६४ अर्ब १५ करोड खुद नाफा पहिलो नबिल, दोस्रो ग्लोबल आईएमई, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा, चौथो प्रभु बैंक, पाँचौ एभरेष्ट बैंकः एनआईसी एशिया बैंक घाटामा !

वाणिज्य बैंकहरुको नाफामा छलाङ्ग, ६४ अर्ब १५ करोड खुद नाफा पहिलो नबिल, दोस्रो ग्लोबल आईएमई, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा, चौथो प्रभु बैंक, पाँचौ एभरेष्ट बैंकः एनआईसी एशिया बैंक घाटामा !

नेपालका २० वाणिज्य बैंकहरुको साढे ६४ अर्ब १५ करोड भन्दा बढि नाफा १ वर्षमै कमाएका छन् भन्दा फरक पर्दैन । यसपटक सदाझै नबिल बैंक लिमिटेडले सबैभन्दा बढि नाफा आर्जन गरेको छ भने दोस्रोमा नेपालकै सबैभन्दा बढि चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक लिमिटेडले नाफा कमाएको देखिन्छ । तेस्रोमा ज्योति प्रकाश पाण्डे सीइओ रहेको मेगा बैंकसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टभेण्ट मेगा बैंक लिमिटेडले नाफा आर्जन गरेको छ । चौथोमा युवा बैंकर अशोक शेरचन सिइओ रहेको सेञ्चूरी कर्मशियल बैंकसंग मर्जर गरेर बनेको प्रभू बैंक लिमिटेडले नाफा आर्जन गरेको छ । पाँचौमा भेन्ट्रान बैंकर सुदेश खालिङ्ग सिइओ रहेको भारतीय लगानी समेत रहेको एभरेष्ट बैंकले नाफा कमाएको उनीहरुले सार्वजनिक गरेको तथ्यबाटै देखिन्छ ।

अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए । गत वर्ष ९ वटा बैंकको नाफामा गिरावट आएको छ। तर, ती बाहेकका बैंकहरुले भने बढाएका छन् । गत वर्ष पनि सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक नै छ ।

वाणिज्य बैंकहरुले एकै वर्ष साढे ७ अर्ब नाफा बढाएका छन् । बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०÷८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । भन्दा फरक पर्दैन । हाल संचालनमा रहेको वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा १३.३९ प्रतिशत अर्थात् ७ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए । गत वर्ष ९ वटा बैंकको नाफामा गिरावट आएको छ। तर, ती बाहेकका बैंकहरुले भने बढाएका छन् ।

सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। बैंकले गत वर्ष कुल ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा ३९.७१ प्रतिशत धेरै देखिन्छ ।

गत वर्ष पनि सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक नै छ । बैंकले एक वर्षमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १०.२३ प्रतिशत धेरै हो । भन्दा फरक पर्दैन ।दोस्रो धेरै नाफा ग्लोबल आइएमई बैंकको छ । बैंकले गत वर्ष ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा अघिल्लो आवको तुलनामा भने १०.१३ प्रतिशत कमी हो । सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। बैंकले गत वर्ष कुल ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा ३९.७१ प्रतिशत धेरै देखिन्छ । भन्दा फरक पर्दैन । नाफामा प्रभू बैंकको छलाङ देखिएको छ । सर्वाधिक नाफ बढाउनेको पहिलो सूचीमा प्रभू बैंक छ। बैंकले गत वर्ष कुल ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १४९९.०३ प्रतिशत बढी हो ।

विगतमा नक्कली नाफा देखाउदै आएको यस बैंकले यस पटक सहि नाफा देखाउँदा सौह्रो स्थानमा झरेको देखिन्छ । , सिटिजन्सले १ अर्ब ३४ करोड २४ लाख र माछापुच्छ्रेले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ ।

सर्वाधिक नाफा बढाउनेको दोस्रो सूचीमा भने कुमारी बैंक छ । बैंकको खुद नाफा ३४५.६६ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ कायम भएको छ। यस्तै, प्राइम कमर्सियल बैंकको नाफा पनि २६७.१८ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ कायम भएको छ। यता, कृषि विकास बैंकको नाफामा पनि उछाल नै आएको छ । बैंकले खुद नाफा १६७.२३ प्रतिशत बढाएर ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, एभरेष्ट बैंकले पनि ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १०.०७ प्रतिशत धेरै हो । यता, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३९ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ३० करोड ८९ लाख, लक्ष्मी सनराइजले ३ अर्ब ३ करोड ४५ लाख, सिद्धार्थ बैंकले ३ अर्ब १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सिटिजन्सले १ अर्ब ३४ करोड २४ लाख र माछापुच्छ्रेले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ ।

त्यसैगरि हिमालयन बैंकले २ अर्ब ८३ करोड ८० लाख, सानिमा बैंकले २ अर्ब ३८ करोड १९ लाख, एनएमबिले २ अर्ब ३३ करोड ६५ लाख, नेपाल एसबिआईले २ अर्ब १ करोड ३७ लाख, नेपाल बैंकले १ अर्ब ६५ करोड ६८ लाख, एनआइसी एशियाले १ अर्ब ३८ करोड १८ लाख मात्रै कमाएको छ । विगतमा नक्कली नाफा देखाउदै आएको यस बैंकले यस पटक सहि नाफा देखाउँदा सौह्रो स्थानमा झरेको देखिन्छ । सिटिजन्सले १ अर्ब ३४ करोड २४ लाख र माछापुच्छ्रेले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको देखिन्छ भन्दा फरक पर्दैन ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकको नाफा ४ अर्ब ४४ करोड ४७ लाख ७९ हजार रुपैयाँ थियो । बैंक खराब कर्जा बढेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । इम्पेयरमेन्ट चार्ज उल्लेख्य बढ्दा नाफा प्रभावित भएको देखिन्छ । खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा पनि ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज एक वर्षमा ७२ करोड १९ लाख रुपैयाँबाट बढेर २ अर्ब ८४ करोड ४३ लाख २५ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । वितरणयोग्य नाफा २ अर्ब ३० करोड ४० लाख ५९ हजार रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ १८ पैसाले घटेर ९ रुपैयाँ २६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा छ । मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ । समीक्षा अवधिमा बैंक ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सचेत भया ।

2840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका