जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • १३ सदस्यीय टोलीको नेतृत्व गर्दै गभर्नर अधिकारी फिलिपिन्स जाने

१३ सदस्यीय टोलीको नेतृत्व गर्दै गभर्नर अधिकारी फिलिपिन्स जाने

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यही पुस २८ गतेदेखि हुने भ्रमणस्वीकृत गरेको छ। १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीको नेतृत्वमा हुने १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृति दिएको हो।

गभर्नर अधिकारी पुस २८ देखि माघ २ गतेसम्म फिलिपिन्समा रहनेछन्। सो क्रममा उनले फेस टु फेस बैठकमा सहभागिता जनाउनेछन्।

2350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका