जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सद्वारा कैलालीका केरा किसानलाई बीमा दावी हस्तान्तरण

शिखर इन्स्योरेन्सद्वारा कैलालीका केरा किसानलाई बीमा दावी हस्तान्तरण

शिखर इन्स्योेरेन्स कम्पनीले कृषकहरुलाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखा कार्यालयले मंगलबार टिकापुर नगरपालिकाका विभिन्न कृषकहरुलाई केरा खेतीको बीमा दावी भुक्तानी गरेको हो ।कम्पनीले टिकापुर नगरपालिकाका कृषकहरुलाई आज कुल १४ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । देशभरीका कृषक तथा विभिन्न आपतमा परेका बीमितहरुलाई प्रदान गरिने बीमा दावी वितरणमा कम्पनी अग्रस्थानमा रहेको छ ।

1915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका