जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार बैंकको १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ पुगेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० मा बोनस र नगद गरेर ८.५ प्रतिशत प्रतिफल दिएको थियो।

2390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका