जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देउवा स्वदेश फर्किएपछि गर्भनर नियुक्त गर्छौः प्रवक्ता गुरुङ

देउवा स्वदेश फर्किएपछि गर्भनर नियुक्त गर्छौः प्रवक्ता गुरुङ

रकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश फर्किएपछि अघि बढाउने जनाएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्। उनले गभर्नर नियुक्तिबारे सरकारको ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै देउवा स्वदेश फर्किएपछि प्रक्रिया टुंग्याइने स्पष्ट पारे।

कांग्रेस सभापति देउवा परिवार सहित गत आइतबार एक साताका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन्। उनी आगामी केही दिनमै स्वदेश फर्किने बताइएको छ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका