जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकद्वारा चितवनको हाकिम चौकमा आफ्नो १०० औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा चितवनको हाकिम चौकमा आफ्नो १०० औं शाखा उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथाफैलिएको वर्गलाई अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चौक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । यस्का साथै बैंकले घोराही, दाङमा १५ पौष, २०७७ का दिन आफ्नो ९९ औं शाखा स्थापना गरेको थियो ।

एभरेष्ट बैंक लि। का प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीरनेपाल उद्योगवाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले उद्घाटनसमारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिएका छन् । घोराहीस्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप(महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नु भएका छन् ।

9875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?