जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने

एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने

एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताले नवलपुरको गैंडाकोटस्थित मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन्।स्मार्ट च्वाइस टेक्नोलोजिजले मौलाकाली केबलकारसँग मिलेर एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताका लागि यो अफर ल्याएको हो।

एससीटी-यूपीआई कार्डबाट पीओएस मेसिनमार्फत टिकट खरिद गर्दा छुट पाउने कम्पनीले जनाएको छ।

980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका