जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

एभरेष्ट बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ७७ लाख ६६ हजार ८ सय १६ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त शेयर भोलिदेखि कारोबार गर्न मिल्ने छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका