जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया नियुक्त

नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया नियुक्त

नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् ।

कात्तिक २३ बसको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि उनको कार्यकाल पुनः थप गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद गौतमले जानकारी दिए ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?