जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सनराइज बैंकद्वारा मानव सेवा आश्रममा आर्थिक सहयोग

सनराइज बैंकद्वारा मानव सेवा आश्रममा आर्थिक सहयोग

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । “Caring Humanity हामी संग संगै ” भन्ने नाराको साथ बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ ।

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारीले मानव सेवा आश्रमको अध्यक्ष रामजी अधिकारीलाई रु. २५००० बराबरको चेक प्रदान गर्नुभयो। सो कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

8755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका