जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकले कीर्तिपुरमा शाखा खोल्यो

प्राइम कमर्सियल बैंकले कीर्तिपुरमा शाखा खोल्यो

प्राइम कमर्सियल बैंकले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा खोली शाखाको शुभारम्भ गरेको छ । यो शाखासँगै बंैकको शाखा संख्या ९६ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका अध्यक्ष राजेन्द् दास श्रेष्ठले शाखा कार्यालय कीर्तिपुरको उदघाटन गरेका हुन् ।

7165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका