जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बियो

प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बियो

ग्राण्डी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल मै रहने भएका छन् । अस्पतालले उनको परिक्षण पुरा नभएकोले अझै अस्पताल मै बस्नु पर्ने जनाएको हो ।

उनलाई आज राति वा भोलीसम्ममा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

स्वास्थ्य उपचारका लागि गत साउन १८ गते सिंगापुर गएर साउन २७ गते स्वदेश फर्किएका प्रधानमन्त्री भदौ ५ गते पुन सिंगापुर गएर भदौ २० गते फर्किएका थिए । उनी स्वास्थ्यमा समस्या  देखिएपछि आज फेरि ग्राण्डी पुगेकाहुन्।

यस्तो छ अस्पतालको बिज्ञप्ति : 

4765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका