जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हुण्डी कारोवार गर्ने पक्राउ

समाचार

हुण्डी कारोवार गर्ने पक्राउ

हुण्डी कारोवार गर्ने पक्राउ

विरगञ्ज नगरपालिका वडा नं १६ अन्तरगत रजतजयन्ती चौक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बीरगंज तर्फ मोटरसाइकलमा १८ लाख नगद सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

BR05S3792, BR05B 1444  र BR06AR 3789  भारतीय नम्बर प्लेटका  मो.सा.चलाई आउदै गरेका भारत बिहार सुगौली बजार बस्ने बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने  सुधिर कुमार र सोहि स्थान बस्ने सहिद आलमलाई पक्राउ गरको हो ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका