जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१

समाचार

सिद्धबाबा प्रहरी खोरमा

सिद्धबाबा प्रहरी खोरमा

आफ्नै अनुयायी माथी पटक÷पटक बलत्कार गरेको आरोप खेप्दै आएका सिद्ध बाबा भनिने कृष्णगिरी आखिर प्रहरी खोरमा पुगेका छन् ।

विरामी भएको नाटक गरि विराट नसिङ्गहोसमा भर्ना भएका सिद्धबाबालाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेर ४ दिन थुनामा राखि अनुसन्धान गर्न अदालतको अनुमति समेत लिएको छ ।

आफ्ना अनुयायीलाई बलात्कार गरेको आरोप लागेको सिद्धबाबाका दर्जनौ कतुर्त वाहिर आएपछि पिडित महिलासंग पटक÷पटक टेलिफोनमा आफूलाई बचाई दिन आग्रह समेत गरेका छन् । यसबाटै पुष्टी हुन्छ कि उनीले बलत्कारनै गरेका छन् । उनीमाथी गहिरो छानवीन जरुरी छ र हदैसम्मको कारवाही हुनुपर्दछ ।

4670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका