जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकले घोषणा गर्यो लाभांश

प्राइम कमर्सियल बैंकले घोषणा गर्यो लाभांश

प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको बिहिवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट ८।९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइ बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

2465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका