creative writing resources tes dissertation writing services uk reviews review thesis writing service primary homework help ancient greece gods primary homework help ww2 posters how to do your homework when you're depressed creative writing of a playground best mfa creative writing programs in california can i write my thesis in 2 months world religion primary homework help cover letter writing creative show me an already written essay plymouth english and creative writing creative writing clubs manchester custom printed t-shirt business plan english creative writing questions pictures for creative writing stimulus coursework assignment help what can i do to make the world a better place essay is it bad to do your homework in the morning custom writing my order remote homework help creative writing content jobs viking facts homework help rutgers newark creative writing minor mission chaos creative writing homework help algebra 1 mla annotated bibliography maker automatic research paper writer chemistry homework help online
जोडिनुहोस
बिहिबार, बैशाख २, २०७८
बिहिबार, बैशाख २, २०७८
  • होमपेज
  • एन आई सी एशिया लघुवित्तको साधारण सभा सम्पन्न

एन आई सी एशिया लघुवित्तको साधारण सभा सम्पन्न

 

एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारण सभा सञ्चालक समितिका अध्यक्ष श्री अर्जुन राज खनियाज्यूको अध्यक्षतामा आज मिति २०७६÷०८÷२३ गते ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५÷७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै मिति २०७६÷०८÷२३ गते बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ । अध्यक्ष ढकालसँग ICICI बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनीमा कार्य गरेको र हाम्रो विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ ।

ढकालले आजै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एन आई सी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनिया लगायतको उपस्थिति रहेको थियो ।

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş
0 प्रतिक्रिया
kamagra Ancak bayıltan
0 प्रतिक्रिया
en etkili ereksiyon ilacı