जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबीआई बैंकका सीईओ देको महाप्रबन्धकमा बढुवा

नेपाल एसबीआई बैंकका सीईओ देको महाप्रबन्धकमा बढुवा

नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको भारतीय स्टेट बैंकमा उप– महाप्रबन्धकबाट महाप्रबन्धकमा बढुवा भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमको पनि सहायक महाप्रबन्धकबाट उप–महाप्रबन्धकमा बढुवा भएको छ ।

8520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका