जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको सीईओमा ढकाल पुनः नियुक्त

गरिमा विकास बैंकको सीईओमा ढकाल पुनः नियुक्त

गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द प्रसाद ढकाल पुनः नियुक्त भएका छन् ।

बैंकको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई २०७७ साल वैशाख १ गतेदेखि लागू हुने गरी  उक्त पदमा नियुक्त गरिएको हो । ढकालले आगामी ४ वर्षसम्म उक्त पद सम्हाल्नु हुनेछ ।

13500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका