जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरेको हो । यस प्रालिले विं.सं २०७६ साल असोज ३ गते अनुमति पाएको थियो । यस प्रालिले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको राष्ट्र बैंकको दाबी छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसंगको कबुनै दायित्व बाँकी रहे सम्बन्धीत संस्थामा सम्पर्क राख्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।

1555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका