जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • माछापुच्छ्रे कृति क्यापिटलद्धारा हितग्राही खाता नविकरण शुल्क बुझाउन आग्रह

माछापुच्छ्रे कृति क्यापिटलद्धारा हितग्राही खाता नविकरण शुल्क बुझाउन आग्रह

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
साविकको कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट्स लिमिटेड गाभिएर बनेको संस्था माछापुच्छ्रे क्यापिटलले आव २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन डिम्याट खाताधनीहरुलाई आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले असार मसान्तभित्र क्यापिटलको सुन्धारास्थित कार्यलयमा सम्पर्क गरी वा डिजिटल माध्यमबाट भुक्तानी गर्न क्यापिटलले भनेको छ ।

तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राही खाताधनीहरुको डिम्याट खाता रोक्का हुने समेत क्यापिटलले बताएको छ ।

8270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका