जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकको सीईओमा ढकाल पुनः नियुक्त

गरिमा विकास बैंकको सीईओमा ढकाल पुनः नियुक्त

गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द प्रसाद ढकाल पुनः नियुक्त भएका छन् ।

बैंकको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई २०७७ साल वैशाख १ गतेदेखि लागू हुने गरी  उक्त पदमा नियुक्त गरिएको हो । ढकालले आगामी ४ वर्षसम्म उक्त पद सम्हाल्नु हुनेछ ।

12715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?