जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • अन्तर बैंक एटीएम कारोबार गर्दा कुनै शुल्क नलाग्ने

अन्तर बैंक एटीएम कारोबार गर्दा कुनै शुल्क नलाग्ने

बैंकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ। कामु गभर्नर चिन्तामणि शिवाकोटीसँग छलफल गर्नुअघि बसेको बैंकर्स संघको बेठकले शुल्क नलिने निर्णय गरेको हो। विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। केही समयलाई मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क लाग्नेर छैन।

शिवाकोटीले कोरोनाका कारण के कस्तो असर गर्छ र कसलाई कस्तो सहुलियत चाहिने हो र दिनु पर्छ भन्ने बिषयमा अध्ययन गर्न संघलाई निर्देशन दिएका छन्। संघले अध्ययन गरेपछि आवश्यक निर्णय गरिने भएको छ।

अहिले बैंकिङ सुचारु राखिने भएको छ।

7770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका