जोडिनुहोस
मङ्लबार, कार्तिक ११, २०७७
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • इटलीमा ती महिलाले फैलाएको कोराना भाइरस

इटलीमा ती महिलाले फैलाएको कोराना भाइरस

इटली आफैमा अति विकर्सित र सम्पन्न राष्ट्र मानिन्छ । तर, अहिले कोरोना भाइरसको महामारी विश्वमा सबैभन्दा बढि इटलीलाई नै ग्रसित बनाएको देखिएको छ । चीन भन्दा ७ हजार ५०० सय किलोमिटर टाढाको देश इटलीमा कसरी कोरोना भाइरस पस्यो । यसको भित्री कथा डरलाग्दो मात्रै छैन । सुन्दा पनि शरीर नै जिरिङ्ग हुने खालको छ ।

इटलीका प्रधानमन्त्री जेसेप कोन्टेले राष्ट्रको नाममा सम्बोधन गर्दै रुदै दिएको अभिव्यक्तिले प्रस्टै देखिन्छ । इटलीमा विश्वकै सबैभन्दा बढि कोरोनाको आक्रमण र हजारै मान्छै मरिरहेका छन् ।

इटलीका प्रधानमन्त्रीले रुदै जनताको नाममा सम्बोधन गर्दै भनेका थिए । अब जनताले साथ दिनुप¥यो । हामी सबै एक हौ । हामीलाई लास जलाउन ठाउँको अभाव भएको छ ।

यो अवस्था कसरी आयो त कथा यस्तो छ ।
चीनमा कोरोना भाइरसको आक्रमण उच्च भएकै बेला चीनको एक महिला चीनको वुहानबाट इटलीको राजधानी रोम पुगिन र उनीले एउटा प्ले कार्ड लिएर भनेकी थिइन् । ‘प्रिल्ज हक मि, आइएम नट अ भाइरस आइएम ह्यूमन विङ’ यस्तो प्लेकार्ड लिइर उभिएकी युवतीलाई इटलीका जनताले २ दिनमा ५ हजार भन्दा बढी मानिसले हक गरे । कतिले उनीले लगाएको माक्स समेत निकालिदिएका थिए । एजेन्सीले बताए अनुसार ति महिला कोरोना संक्रमित थिएन् ।

त्यसको केही दिनमै ति युवतीले जानी नजानी गरेको एउटा कामले आज इटलीमा हजारौले ज्यान गुमाएका छन् । भने लाखौ कोरोना बिरुद्ध लडिरहेका छन् । यो मैले लेख्नुको मुख्य आशय के हो भने अब सचेत बनौ घर बाहिर नजाउ । सरकारले भनेको र विश्व स्वास्थ्य संगठनले दिएको निदेशन पालना गरौं । घरबाटै अफिसको काम गरौं ।

सकारात्मक सोच राखेर दिन बिताउ । चिन्ता कति पनि नगरौं । घरबाट पटक्कै बाहिर ननिस्कौ । इटलीको एउटा सानो गल्तलिे आज देश रोएको छ । हजारौं कोरोनाका कारण मरेका छन् । भनिन्नछ लास जलाउने ठाउँको अभाव छ ।

इटलीको लुवाङ शहरबाट शुरु भएको कोरोना अहिले सबै प्रान्तमा फैलिएको छ । यसबाट पाठ सिकौ र सचेत बनौ ।
अहिले इटलीको अर्थतन्त्र तहस नहस भएको छ । शेयर बजार र पर्यटन बजार खरानी जस्तै छ । चीन भन्दा बढि मान्छे मरेका छन् । यो पाठ सबै नेपालीले अब नसिके कहिले सिक्ने । हामी सबै सचेत बनौ ।

विदेशबाट आएका सयौ नेपाली अस्पताल जाउ र जाँच गराऔं । स्वास्थ्य रहैं । देश र जनता बचाउने दायित्व हामी भन्दा बढि विदेशबाट आएका नेपाली हाम्रा दाजुभाइको हो भन्न अब पछि पर्नु हुँदैन ।

त्यसकारण रोग नलुकाउ अस्पताल जाऔं र जीवन जीउ ।
नेपाल गरिब देश हो विश्वका धनी देशले अहिले कोरोनासंग लडि रहेका छन् । सफल हुन कति कठिन भइरहेको छ । त्यो प्रस्तै छ । त्यसकारण हामी नेपालीहरु आफै सचेत बनौ । घरबाट बाहिर पटक्कै नजाउ । राज्यले गरेको लकडाउनलाई घरमै बसी सहयोग गरौं । सचेत भया ।

एक प्रतिक्रिया on “इटलीमा ती महिलाले फैलाएको कोराना भाइरस

  1. तपैले भनेका सबै कुरा ठीक हुन् .तर इटाली कि महिलाले जस्तै नेपालको सरकारले कतारबाट आफेका ओफ्का सबै यात्रुलाई क्वारेन्टिनमा नराखेर घर पठाइदियो . ठुलो गल्ति भयो . त्यस्तै कंचनपुर, बाँके, बिरत्नागरका प्रशाशाक्ले भारतबाट आएका सबैलाई घर पठाई दिएकाले कोरोना गाउँ गाउँमा पुगेकोछ . अब पच्चुतायेर केकाम . छोड्नेमा को दोषी हो सख्त कारबाही हुनैपर्छा .

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका