जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • इटलीमा ती महिलाले फैलाएको कोराना भाइरस

इटलीमा ती महिलाले फैलाएको कोराना भाइरस

इटली आफैमा अति विकर्सित र सम्पन्न राष्ट्र मानिन्छ । तर, अहिले कोरोना भाइरसको महामारी विश्वमा सबैभन्दा बढि इटलीलाई नै ग्रसित बनाएको देखिएको छ । चीन भन्दा ७ हजार ५०० सय किलोमिटर टाढाको देश इटलीमा कसरी कोरोना भाइरस पस्यो । यसको भित्री कथा डरलाग्दो मात्रै छैन । सुन्दा पनि शरीर नै जिरिङ्ग हुने खालको छ ।

इटलीका प्रधानमन्त्री जेसेप कोन्टेले राष्ट्रको नाममा सम्बोधन गर्दै रुदै दिएको अभिव्यक्तिले प्रस्टै देखिन्छ । इटलीमा विश्वकै सबैभन्दा बढि कोरोनाको आक्रमण र हजारै मान्छै मरिरहेका छन् ।

इटलीका प्रधानमन्त्रीले रुदै जनताको नाममा सम्बोधन गर्दै भनेका थिए । अब जनताले साथ दिनुप¥यो । हामी सबै एक हौ । हामीलाई लास जलाउन ठाउँको अभाव भएको छ ।

यो अवस्था कसरी आयो त कथा यस्तो छ ।
चीनमा कोरोना भाइरसको आक्रमण उच्च भएकै बेला चीनको एक महिला चीनको वुहानबाट इटलीको राजधानी रोम पुगिन र उनीले एउटा प्ले कार्ड लिएर भनेकी थिइन् । ‘प्रिल्ज हक मि, आइएम नट अ भाइरस आइएम ह्यूमन विङ’ यस्तो प्लेकार्ड लिइर उभिएकी युवतीलाई इटलीका जनताले २ दिनमा ५ हजार भन्दा बढी मानिसले हक गरे । कतिले उनीले लगाएको माक्स समेत निकालिदिएका थिए । एजेन्सीले बताए अनुसार ति महिला कोरोना संक्रमित थिएन् ।

त्यसको केही दिनमै ति युवतीले जानी नजानी गरेको एउटा कामले आज इटलीमा हजारौले ज्यान गुमाएका छन् । भने लाखौ कोरोना बिरुद्ध लडिरहेका छन् । यो मैले लेख्नुको मुख्य आशय के हो भने अब सचेत बनौ घर बाहिर नजाउ । सरकारले भनेको र विश्व स्वास्थ्य संगठनले दिएको निदेशन पालना गरौं । घरबाटै अफिसको काम गरौं ।

सकारात्मक सोच राखेर दिन बिताउ । चिन्ता कति पनि नगरौं । घरबाट पटक्कै बाहिर ननिस्कौ । इटलीको एउटा सानो गल्तलिे आज देश रोएको छ । हजारौं कोरोनाका कारण मरेका छन् । भनिन्नछ लास जलाउने ठाउँको अभाव छ ।

इटलीको लुवाङ शहरबाट शुरु भएको कोरोना अहिले सबै प्रान्तमा फैलिएको छ । यसबाट पाठ सिकौ र सचेत बनौ ।
अहिले इटलीको अर्थतन्त्र तहस नहस भएको छ । शेयर बजार र पर्यटन बजार खरानी जस्तै छ । चीन भन्दा बढि मान्छे मरेका छन् । यो पाठ सबै नेपालीले अब नसिके कहिले सिक्ने । हामी सबै सचेत बनौ ।

विदेशबाट आएका सयौ नेपाली अस्पताल जाउ र जाँच गराऔं । स्वास्थ्य रहैं । देश र जनता बचाउने दायित्व हामी भन्दा बढि विदेशबाट आएका नेपाली हाम्रा दाजुभाइको हो भन्न अब पछि पर्नु हुँदैन ।

त्यसकारण रोग नलुकाउ अस्पताल जाऔं र जीवन जीउ ।
नेपाल गरिब देश हो विश्वका धनी देशले अहिले कोरोनासंग लडि रहेका छन् । सफल हुन कति कठिन भइरहेको छ । त्यो प्रस्तै छ । त्यसकारण हामी नेपालीहरु आफै सचेत बनौ । घरबाट बाहिर पटक्कै नजाउ । राज्यले गरेको लकडाउनलाई घरमै बसी सहयोग गरौं । सचेत भया ।

16325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका