जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने..?

सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने..?

सगरमाथा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ को सञ्चालन मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
यही जेठ २२ गते बसेको कम्पनीको २८६ औं सञ्चालक समितिको बैठकले नेपाल सरकारले लागू गरेको एनफआरएस मादपण्ड अनुसारको कोषमा रकम बाँडफाँड गर्दा आर्जित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

15845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?