जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने..?

सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने..?

सगरमाथा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ को सञ्चालन मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
यही जेठ २२ गते बसेको कम्पनीको २८६ औं सञ्चालक समितिको बैठकले नेपाल सरकारले लागू गरेको एनफआरएस मादपण्ड अनुसारको कोषमा रकम बाँडफाँड गर्दा आर्जित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

16445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका