![००:३० को स्वाप रेसियामा सिटी फाइनान्स इन्भेष्टमेन्ट बैंकमा गाभिने](https://aarthikbazarnews.com/wp-content/uploads/2019/09/nepal-investment-bank.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाईनान्सलाई गाभ्नको लागि अन्तिम सम्झौता गरेको छ ।बैंकको बुधबार बसेको संचालक समितिको बैठकले फाइनान्सलाई गाभ्नको लागि अन्तिम सम्झौता गरेको हो ।
बैंकले १००ः३० को अनुपात अर्थात फाइनान्सको १०० कित्ता शेयर बराबर बैंकको ३० कित्ता शेयर प्रदान गर्ने फाइनान्सलाई प्राप्त गर्ने निर्णय गरी अन्तिम सम्झौता गरेको हो ।