जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नबिल इन्भेष्टमेन्ट बैकिङले बोलायो ११ औं वार्षिक सभा, नबिल बैंकले ४ करोड नगद लाभांश पाउने

नबिल इन्भेष्टमेन्ट बैकिङले बोलायो ११ औं वार्षिक सभा, नबिल बैंकले ४ करोड नगद लाभांश पाउने

नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले एघारौं वार्षिक साधारण सभा  कात्तिक २६ गते बोलाएको छ। कम्पनीले उक्त सभा नक्सालस्थित आफ्नै सभाकक्षमा बिहान ११ बजे गर्ने भएको हो।

कम्पनीको साधारणसभाले करसहित २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश नबिल बैंकले पाउने भएको छ। यो कम्पनी नबिल बैंकको सहायक कम्पनी भएकोले लाभांशको हिस्सेदार बैंक भएको हो।

त्यस्तै सभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गर्नेछ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि तोक्नेछ।

6475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका