जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ‘आयल निगम’ सबैभन्दा बढी नाफा गर्ने संस्थान,

‘आयल निगम’ सबैभन्दा बढी नाफा गर्ने संस्थान,

नेपाल आयल निगम सबैभन्दा बढी नाफा गर्ने संस्थान बनेको छ । गत आर्थिक वर्ष निगमले १२ अर्ब ९१ करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको हो ।

यो नाफा दोस्रोमा रहेको नेपाल विद्युत प्राधिकरणभन्दा करिब २ अर्ब रूपैयाँ बढी हो । प्राधिकरणले ११ अर्ब ३ करोड रूपैयाँ नाफा गरेको छ ।

बढी नाफा गर्ने संस्थानको सूचीमा तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक छ ।

शीर्षमा रहेको निगमको नाफा अघिल्लो आवको भन्दा ४ अर्ब रूपैयाँभन्दा बढी हो ।

6305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?