जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेञ्चुरी कर्मशियल बैंकलाई ऋणपत्र निष्कानस गर्न बोर्डको अनुमति

सेञ्चुरी कर्मशियल बैंकलाई ऋणपत्र निष्कानस गर्न बोर्डको अनुमति

सेञ्चुरी कर्मशियल बैंकले २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९ गते अनुमति पाएको हो । 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी दिएको छ । 

कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा आगामी १० वर्षको लागि ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट स्वीकृती पाएको हो । 

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका