जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकका पूर्वअध्यक्ष पौडेलको निधन

नबिल बैंकका पूर्वअध्यक्ष पौडेलको निधन

नबिल बैंकका निवर्तमान पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको निधन भएको छ । आइतबार उनको कोरोना संक्रमणका कारण निधन भएको उनका परिवारले जनाएको  छ। पौड्लको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

नबिलको स्थापना कालदेखि २०४२ सालदेखि नै बारम्बार संचालक समितिमा रहदै आएका थिए। पौडेलको पदावधि सकिएपछि केही दिन अघि मात्रै नबिलबाट बाहिरिएर नयाँ अध्यक्ष उपेन्द्र प्रसाद पौड्याललाई नियुक्त गरिएको थियो ।

6645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका