जोडिनुहोस
मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • सानिमा जनरल इन्स्योरेन्सको आईपीओ डिम्याटमा

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ डिम्याटमा

सानिमा जनरल इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा देखिएको छ । सानिमा जनरल इन्स्योरेन्समा २ लाख ७३ हजार लगानीकर्ताले दश कित्ताको दरले शेयर प्राप्त गरेका थिए । SGI संकेतबाट मेरो शेयरमा सानिमा जनरल इन्स्योरेन्सको शेयर देखिएको हो। आईपीओ यही असोज २१ गते देखि असोज २५ गते सम्म खुलेको थियो ।

7570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?