जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफा ३ अर्ब, ४ बैंक घाटामाः पहिलो गरिमा विकास बैंक, दोस्रो मुक्तिनाथ विकास बैंक, तेस्रो साईन रेसुङ्गा विकास बैंक, चौथो महालक्ष्मी विकास बैंक !

विकास बैंकहरुको नाफा ३ अर्ब, ४ बैंक घाटामाः पहिलो गरिमा विकास बैंक, दोस्रो मुक्तिनाथ विकास बैंक, तेस्रो साईन रेसुङ्गा विकास बैंक, चौथो महालक्ष्मी विकास बैंक !

१७ विकास बैंकहरुले ७ महिनामा मात्र ३ अर्ब खुद नाफा कमाएका छन् भन्दा अब फरक पर्दैन । १७ मध्ये १३ विकास बैंकहरुको नाफा राम्रो भएपनि ४ विकास बैक यो अवधिमा घाटामा पुगेका भेटिएको छ । यस ७ महिनाको अवधीमा यस पटक गरिमा विकास बैंकले सबैभन्दा बढिनाफा आर्जन गरेको भेटिएको छ । दोस्रोमा मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ । तेस्रोमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले नाफा आर्जन गरेको देखिन्छ । भने यस पटक चौथो स्थानमा युवा बैंकर दिपेश लम्साल सिइओ भएको महालक्ष्मी विकास बैंकले नाफा कमाएको छ भन्दा अब फरक पर्दैन ।

चालु आर्थिक वर्षको ७ महिनामा विकास बैंकहरुले पौने ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको माघ मसान्तसम्म विकास बैंकहरुको नाफा २ अर्ब ८५ करोड २९ लाख पुगेको देखिन्छ । यो अवधिमा १७ मध्ये १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा व्यहोरेका छन् । नाफा कमाउने विकास बैंकको अग्र स्थानमा रहेको छ गरिमा विकास बैंक । गरिमाले यो ७ महिनामा ५५ करोड ८० लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गर्दा मुक्तिनाथ विकास बैंकले ५३ करोड २० लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, साईन रेसुँगाले ४३ करोड ७० लाख, महालक्ष्मी विकास बैंकले ३३ करोड ४० लाख र कामना सेवा विकास बैंकले ३१ करोड २० लाख खुद नाफा आर्जन गरेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

यो अवधिका घाटा व्यहोर्ने विकास बैंकहरुमा एक्सल डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नारायाणी विकास बैंक र सालापा विकास बैंक रहेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकलाई भएको छ । जसलाई यो ७ महिनामा १८ करोड ६० लाख घाटा लागेको देखिन्छ । सचेत भया ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?