जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको निमित्त सिईओको जिम्मेवारी खड्कालाई

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको निमित्त सिईओको जिम्मेवारी खड्कालाई

मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजिनामा दिएपछि कामु सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ ।

कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीम क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।

3980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका